काङ्ग्रेसको सुझाव सङ्कलन सम्पन्न

भक्तपुर । नेपाली काङ्ग्रेसका प्रदेश नं ३ अन्तर्गतका पार्टी सभापति र प्रतिनिधिसभा तथा प्रदेशसभाका सांसदहरुले अब बन्ने पार्टीको नीतिका सम्बन्धमा विभिन्न सुझाव दिएका छन् । नेपाली काङ्ग्रेस भक्तपुर जिल्ला समितिको संयोजनमा नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिअन्तर्गत आर्थिक नीति मस्यौदा समितिले भक्तपुरमा आयोजना गरेको पार्टीको समग्र आर्थिक नीति निर्माणका लागि सुझाव सङ्कलन कार्यक्रममा बोल्ने वक्ताले बिपी कोइरालाले … Continue reading काङ्ग्रेसको सुझाव सङ्कलन सम्पन्न